close

अस्ताए हिमचितुवा

Trulli
ADVERTISEMENT

काठमाडौं -  पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । शिखर आरोहणमा कीर्तिमान  कायम गरेका कारण उनलाई ‘हिम चितुवा’ को उपनाम दिइएको थियो ।


नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले सोमबार बिहान  जोरपाटीस्थित आप्mनी छोरीको घरमा आङरिता शेर्पाको निधन भएको बताए । उनी लिबर र ब्रेनसम्बन्धी समस्याबाट पीडित थिए ।