close

करेन्ट  लागेर बारामा एक  किसानको मृत्यु

करेन्ट  लागेर बारामा एक  किसानको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । बारामा करेन्ट लागेर एक  किसानको मृत्यु भएको छ ।

करेन्ट लागेर महागढीमाई नगरपालिका –८का ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

शनिबार बिहान ७ : १० बजे करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा विद्युत सर्ट भई उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।