close

पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा प्रकाशित​​​​​​

पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा प्रकाशित​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । देवचुली नगरपालिकाले पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नगरले पशु चिकित्सक करार सेवामा आवश्यक जनशक्ति छनोट गरेको हो । 

नगरले यसअघि सो पदका लागि २०७९/०६/०५ मा लिइएको लिखित परीक्षमा लिएको थियो । लिखित परीक्षामा उत्तर्णी हुनेहरूको  २०७९/०६/०९ गते अन्तरवार्ता हुने भएको छ ।