close

गोदावरी नगरपालिकामा माटो परिक्षण शिविर सञ्चालन

गोदावरी नगरपालिकामा माटो परिक्षण शिविर सञ्चालन

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकामा माटो परिक्षण शिविर सञ्चालन भईरहेकाे छ । नगरपालिकाको आयोजनामा चार दिने माटो परिक्षण कार्यक्रम सञ्चालनमा आएको हो । 

शिविर मंसिर १४ गतेदखि १८ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनााएको छ ।  नगरपालिकाको प्राङ्गणमा भएको सो कार्यक्रम बिहान १० बजे देखि ३ बजे सम्म  सञ्चालन हुने नगरप्रमुख गजेन्द्र महर्जनले बताए । 

उनले मंसिर १९ गते बिश्व माटो दिवसको अवसरमा किसानहरुलाई निःशुल्क कृषि चुन तथा माटो विश्लेषण प्रतिबेदन वितरण गर्ने योजना रहेको बताए ।