close

वर्षे घाँसकाे वीउ माग गर्न बाग्लुङको अनुरोध

वर्षे घाँसकाे वीउ माग गर्न बाग्लुङको अनुरोध

Trulli
ADVERTISEMENT

बाग्लुङ । बाग्लुङ नगरपालिकाले घाँसको वीउ माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै घाँसको वीउ माग गर्न अनुरोध गरिएको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले वर्षे घाँसको वीउ माग अनुरोध गरिएको जनाएको छ । वीउ लगाउन इच्छुक व्यक्ति, कृषक, सहकारी संस्था तथा समूहले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने  नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको अनुसार वीउ निःशुल्क रुपमा वितरण गरिने छ ।