close

कल्याणपुरमा कोटेशन माग गर्न अनुरोध

कल्याणपुरमा कोटेशन माग गर्न अनुरोध

Trulli
ADVERTISEMENT

सिराहा । कल्याणपुर नगरपालिकाले कोटेशन माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तरकारी मिनीकीट विउ खरिद गर्न लगाएको जनाइएको छ । 

इच्छुक फार्म तथा सहकारीले आवश्यक कागजातसहित जेठ ४ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ ।