close

विउ वितरकलाई प्रोत्साहन दिँदै रत्ननगर

विउ वितरकलाई प्रोत्साहन दिँदै रत्ननगर

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले उन्नत विउ वितरकलाई प्रोत्साहन दिने भएको छ । नगरपालिकाले एक सूचना प्रकासित गर्दैै विउ वितरकलाई प्रोत्साहन दिने जनाएको हो । 

नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप विउ उत्पादकलाई प्रोत्साहन दिन लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने विउ वितरकले सूचना प्रकासित भएको ५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

आवश्यक कागजातसहित जेठ २ गतेभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।