close

मालिकामा माछापालक कृषकलाई अनुदान

मालिकामा माछापालक कृषकलाई अनुदान

Trulli
ADVERTISEMENT

म्याग्दी । मालिका गाउँपालिकाले माछापालन कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कृषकलाई अनुदान दिने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषकलाई ५० प्रतिशत अनुदान दिन लागेको हो । कार्यक्रमको लागि गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

इच्छुक व्यक्तिले आवश्यक कागजातसहित जेठ ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।