close

कृषि तथा पशुपालन व्यवसाय प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै तामाकाेशी

कृषि तथा पशुपालन व्यवसाय प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै तामाकाेशी

Trulli
ADVERTISEMENT

दोलखा । तामाकोशी गाउँपालिकाले कृषि तथा पशुपालन व्यवसाय प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले साझेदारीमा कृषि तथा पशुपालन प्रर्वद्धन अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजातसहित जेठ ९ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । निवेदन र सम्बन्धित वडा कार्यालयको सिफारिससहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।