close

दुधौलीका पशुलाई  रेविजविरुद्ध निःशुल्क खोप

दुधौलीका पशुलाई  रेविजविरुद्ध निःशुल्क खोप

Trulli
ADVERTISEMENT

सिन्धुली– दुधौली नगरपालिकाले  रेविजविरुद्ध निःशुल्क खोपको लगाउने भएको छ । नगरपालिकाले एक सूचना जारी  गर्दै १७ औँ विश्व रेविज दिवस २०८० को अवसरमा निःशुल्क  खोपको लगाउने भएको हो ।

नगरपालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा केन्द्रहरु र वडा कार्यालयमा असोज ११ गते देखि १७ गतेसम्म निशुल्क रेवि विरुद्धको खोप लगाइने जनाएको छ ।

स्थानीय बासिन्दाले आफ्नाे कुकुर, बिरालोलाई निःशुल्क एन्टी रेविजविरुद्धको लगाउन सकिने नगरपालिकाले जनाएको छ ।