close

सुनको मूल्य १२००ले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर 

सुनको मूल्य १२००ले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर 

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सयले  बढेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार दुई सय र तेजावी सुनको मल्य ९८ हजार सात सय तोकिएको छ ।

 

तर, महासंघले चाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।