close

नेपालमा देखिएको अर्थतन्त्र समस्या श्रीलंकाको जस्तो होइन : स्वर्णिम वाग्ले

नेपालमा देखिएको अर्थतन्त्र समस्या श्रीलंकाको जस्तो होइन : स्वर्णिम वाग्ले

Trulli
ADVERTISEMENT

काठमाडौं ।   अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या श्रीलंकाको जस्तो नभएको बताएका छन् । 

 

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा ‘नेपालको अर्थतन्त्र’ सम्बन्धित कार्यक्रममा नेपालको अर्थतन्त्र बिगार्न  श्रीलंकन शासकीयस्वरूप तत्त्व लागिपरेको बताउँदै यस्तो बताएका हुन् । 

 

सार्वजनिक ऋण र विदेशी मुद्रा सञ्चितको समस्या खप्टिँदा श्रीलंका आर्थिक संकटमा परेको उनको बताए । 

 

कुशासन र नीतिगत कच्चापन हुँदा श्रीलंका ऋणमा फसेको बताउँदै उनले नेपालमा श्रीलंकाको जस्तो कुशासन र नीतिगत कच्चापन चर्किन नपाएको बताए ।