close

सेयरबजारको ओरालो यात्रा कायम रहँदा बढ्यो कारोबार रकम

सेयरबजारको ओरालो यात्रा कायम रहँदा बढ्यो कारोबार रकम

Trulli
ADVERTISEMENT

काठमाडौं ।  साताको अन्तिम कारोबार सेयर बजारमा गिरावट आएको छ । 

 

बुधबार नेप्से सामान्य अंकले बढेको सेयरबाजर त्यसयता लगातार घटेको सेयरबजारमा आज पनि गिरावट आएको छ । 

 

बिहीबार बजार परिसूचक नेप्से ३७.०६ अंकले गिरावट आई २२३८.६२ अंकमा बन्द भएको छ । 

 

तर, नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ । एक अर्ब ६५ करोडको कारोबार भएको छ । बुधबार एक अर्ब २७ करोडको कारोबार भएको थियो ।