close

घट्यो, सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ ।  

 

सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार  छापावाला सुन ९७ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुनको  कारोबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 

यस्तै आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।