close

प्रभावित क्षेत्रका बासिन्दाका लागि अपर हेवाखोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै 

प्रभावित क्षेत्रका बासिन्दाका लागि अपर हेवाखोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै 

Trulli
ADVERTISEMENT

काठमाडौं । अपर हेवाखोला हाइड्रोखोला कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जेठ १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । 

 

कम्पनीले निष्कासन गरेको ५ करोड रुपैयाँबारबरको प्रतिकित्ता १००अंकित दरका पाँच लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । 

 

सो सेयरमा संखुवासभाका बासिन्दाले आवेदन दिन सक्नेछन् । 

 

न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

 

सो कम्पनीको सेयर खरिदका लागि जेठ २४ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।