close

बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजामार सुनचाँदीको मूल्य बढेको छ । 

 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

 

सुनको भाउ तोलामा आज ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।