close

काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने

काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले काठमाडौं उत्यकाबाहिरबाट श्रम स्वीकृति दिने भएको छ । 

 

विदेश जानेहरूको सहजताका लागि काठमाडौं बाहिर रहेका श्रम स्वीकृति दिन लागिएको सरकारले जनाएको हो । 

 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमार्फत यसतो बताएका हुन ।