close

स्थानीय तहमा एक खर्ब ८३ अर्ब ७१  करोड विनियोजन

स्थानीय तहमा एक खर्ब ८३ अर्ब ७१  करोड विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/०८० मा एक खर्ब ८३ अर्ब ७१  करोड विनियोजन गरेको छ । 

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजनबारे जानकारी दिएका हुन् । 

देशभर रहेका ७५३ स्थानीय तहलाई उक्त बजेट विनियोजन गरिएको हो ।