close

नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान

नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान

Trulli
ADVERTISEMENT

काठमाडौं । आर्थिक वर्ष ०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर ५.८ हुने अनुमान गरिएको छ । 

अर्थमन्त्री जनार्दनश शर्माले संसदमा बजेट भाषणमार्फत यस्तो बताएका हुन् । त्यस्तै नेपाली आय १३८१ अमेरिकी डलर हुने अनुमान गरिएकफ उनले जानकारी दिए । 

त्यस्तै मूल्यवृद्धि ७.३ प्रतिशत रहने सरकारले अनुमान गरेको छ ।