close

आज अपरान्ह ४ बजे बजेट प्रस्तुत हुँदै

आज अपरान्ह ४ बजे बजेट प्रस्तुत हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आज अपरान्ह ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। 

 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो। 

 

संसद् सचिवालयले पौने ४ बजे नै सांसदहरूलाई संसद् भवन छिरिसक्न अग्रह गरेको छ।