close

सोमबार पनि घट्यो सेयरबाजर

सोमबार पनि घट्यो सेयरबाजर

Trulli
ADVERTISEMENT

काठमाडौं । केही दिनयता गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार पनि गिरावट आएको छ । 

 

नेपाल स्टक्स्चेन्जका अनुसार साताको पहिलो दिन नेप्से ३४.२१ अंकले घट्दै २२ अंकमा झरेको हो । आज सबै उपसूचक ऋणात्मक  हुँदा बजार रातामय भएको थियो । 

आज बिमा समूहको उपसूचक २.६२ प्रतिशत घटेको छ । 

 

यस्तै, गुराँस लघुवित्त संस्थाका लगानीकर्ताले ६.२० प्रतिशत कमाएका छन् ।