close

शुक्रबार पनि घट्यो सेयरबजार

शुक्रबार पनि घट्यो सेयरबजार

Trulli
ADVERTISEMENT

काठमाडौं । शुक्रबार सेयरबजमारमा गिरावट आएको छ । 

 

यसदिन नेप्से परिसूचक भने १५‍.८२ अंकले घटेर २२३५ मा कायम भएको छ । 

 

४१ कम्पनीको मूल्य बढेको छ भने १३९ को घटेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबैजसो उपसमूह घटेका छन् ।

 

बैंकिङ ६, विकास बैंक ३३, फाइनान्स १५, होटल तथा पर्यटन ७, जलविद्युत् ९, जीवन बीमा १२२, उत्पादन २१, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा १३९, अन्य ३५ र ब्यापार उपसमूह ४७ अंकले घटे ।

 

सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै २।७ प्रतिशत बढ्यो ।