close

१७.५८ अंकले घट्यो शेयर बजार

१७.५८ अंकले घट्यो शेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजार आज ओरालो लागेको छ । बुधबार ६० अंकले बढेको शेयर आज  हरियाली छाएको शेयर आज १७.५८ अंकले घटेको हो । 

बिहीबार  १७.५८ अंकले घटेर २०६२.८६ विन्दु कायम हुँदा एक अर्ब ४७ करोडको कारोबार भएको छ । २२९ कम्पनीको ४१ लाख कित्ता शेयर कारोबार हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।