close

कर्णाली प्रदेशद्वारा आव २०७९/ ८०को बजेट सार्वजनिक

कर्णाली प्रदेशद्वारा आव २०७९/ ८०को बजेट सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ ।

बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट सार्वजनिक गरेका हुन् । 

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख  २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट छ ।