close

दोहोरो अंकले घट्यो नेप्से, ८४ करोडको मात्र कारोबार

दोहोरो अंकले घट्यो नेप्से, ८४ करोडको मात्र कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयरबजार आज दोहोरो अंकले घटेको छ । 

सेयरबजार परिसूचक नेप्से आज ३१.२१ अङ्कले घटेर १८९३.५३ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर आज आज बजार राताम्मे देखिएको छ ।

यस्तै २२९ वटा कम्पनीकाे ३० लाख ३४ हजार कित्ता सेयर ८४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको ३ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै आँधीखोला र ग्लोबल आइएमइ सम्मुनतको सेयर १० प्रतिशतले बढेको छ ।