close

प्रहरीले बुझायो संसदीय समितिलाई सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट

प्रहरीले बुझायो संसदीय समितिलाई सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले संसदीय समितिलाई अर्थ मन्त्रालयको सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट बुझाएको छ ।

जेठ १४ मा बजेट घोषणाको अघिल्लो दिनको फुटेज परीक्षणका लागि संसदीय समितिले मन्त्रालयका कर्मचारी र मन्त्रीको बयान लिइसकेको छ । 

प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले सोमबार संसदीय समितिलाई रिपोर्ट खामबन्दी गरी रिपोर्ट बुझाएको बताए । 

बजेट निर्माणको अघिल्लो दिन असम्बन्धित व्यक्ति मन्त्रालयमा प्रवेश गरेको वा नगरेकोबारे संसदीय समितिले छानविन गरिरहेको छ ।