close

यो वर्ष भारतलाई १६ अर्बको बिजुली बेच्छौँ : कुलमान

यो वर्ष भारतलाई १६ अर्बको बिजुली बेच्छौँ : कुलमान

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष १६ अर्बको बिजुली बिक्री गर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत् व्यापारमा पहुँचसम्बन्धी कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्  । 

गत वर्ष पाँच अर्बको बिजुली बिक्री गरेको उनको भनाइ थियो ।