close

बाँकेमा २९ अर्बभन्दा बढी राजश्व सङ्कलन

बाँकेमा २९ अर्बभन्दा बढी राजश्व सङ्कलन

बाँकेमा २९ अर्बभन्दा बढी राजश्व सङ्कलन

बाँकेमा २९ अर्बभन्दा बढी राजश्व सङ्कलन

Trulli
ADVERTISEMENT

बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साँढे २९ अर्ब बढी राजश्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कअनुसार, सङ्घीय सरकारतर्फ २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार ७९२ र प्रदेश सरकारतर्फ एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजश्व सङ्कलन भएको हो ।

सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजश्व सङ्कलन भएको हो ।