close

आज सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ

आज सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन प्रतितोला ३०० रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।