close

हलेसी तुवाचुङमा गोठदेखि ओठसम्म बारीदेखि बजारसम्म कार्यक्रम

हलेसी तुवाचुङमा गोठदेखि ओठसम्म बारीदेखि बजारसम्म कार्यक्रम

Trulli
ADVERTISEMENT

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गोठदेखि ओठसम्म बारीदेखि बजारसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाका उपप्रमुख रमेश कुमार राउतका अनुसार कृषि क्षेत्रमा प्राथमिकतामा राख्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । उनले कृषि क्षेत्रमा स्थानीय बासिन्दालाई आकर्षण बढाउन र आर्थिक आर्जनमा सहयोग गर्नको लागि सो  कार्यक्रम सञ्चालन गर्न लागेको बताए । 

उनले सो कार्यक्रम अन्तर्गत दुध उत्पादनमा आत्मनिर्भर बनाइने जानकारी दिए । दुई वटा माउ भैैसी पालन गर्ने कृषकको पहिचान गरी एक लाखका दरले ४४ जना कृषकलाई व्रmस माउ भैैसी वितरण गर्ने उनले बताए ।