close

५०० रुपैयाँ घटेपछि प्रतिताेला सुनकाे मुल्य कति ?

५०० रुपैयाँ घटेपछि प्रतिताेला सुनकाे मुल्य कति ?

Trulli
ADVERTISEMENT

काठमाडौं -  साेमबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँ घटेकाे हाे । 

सुनकाे मुल्य घटेसँगै प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो । आतबार सुनकाे मुल्य प्रतिताेला एक हजार रुपैयाँले बढेर एक लाख १७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे । 

यस्तगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।