close

तोलामा ७०० रुपैयाँ बढ्यो सुनको मूल्य 

तोलामा ७०० रुपैयाँ बढ्यो सुनको मूल्य 

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९८ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार एक हजार २७० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।