close

जीतपुरसिमराका शैक्षिक संस्था १५ दिन बन्द हुने

जीतपुरसिमराका शैक्षिक संस्था १५ दिन बन्द हुने

Trulli
ADVERTISEMENT

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले घटस्थापनादेखि दशैँ बिदा दिने निर्णय गरेको छ । 

बिहीबार सूचना जारी गर्दै घटस्थापनादेखि पूर्णिमासम्म सामदुायिक र संस्थागत विद्यालय बन्द रहने भन्दै सबै शैक्षिक संस्थालाई सूचित गरेको छ । 

सूचनाको बेवास्ता गरेर आफूखुशी विद्यालय सञ्चालन तथा बन्द गरेकामा कारबारी गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको निर्णय अनुसार असोज १० देखि २३ गतेसम्म विद्यालय बन्द हुनेछ ।