close

यशोधरामा ६ जना कर्मचारी माग

यशोधरामा ६ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT


कपिलवस्तु । यशोधरा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर पदमा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार सो पदमा ६ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

लोक सेवा आयोगको दरखास्त शैलीमा आवेदन दिएका व्यक्तिहरुबीच प्रतिस्पर्धा गराई योग्य व्यक्ति छनोट गरिने गाउँपालिकाले जनाएको छ।