close

गाउँपालिका अनुदानमा १ जना शिक्षक माग

गाउँपालिका अनुदानमा १ जना शिक्षक माग

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले स्थानीय अनुदान शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै १ जना अनुदान शिक्षक माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाको वडा नम्बर १ स्थित श्री कल्याण प्राविमा बालबिकास गाउँपालिका अनुदान शिक्षक करार सेवामा माग गरिएको हो । इच्छुक व्यक्तिले जेठ २ गतेभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन् । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।