close

छत्रकोटले माग्यो करार सेवामा कर्मचारी

छत्रकोटले माग्यो करार सेवामा कर्मचारी

Trulli
ADVERTISEMENT

गुल्मी– छत्रकोट गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सोमाबार एक सूचना जारी गर्दै रिक्त पदमा एकजना कर्मचारी माग गरेको हो । सूचनाअनुसार एम.आई.एस. अपरेटर पदमा एक जना कर्मचारी माग गरिएको हो । 

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आवेदन दस्तुर ५०० र आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।