close

ईश्वरपुरमा ५ जना कर्मचारी माग

ईश्वरपुरमा ५ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

सर्लाही– ईश्वरपुर नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै करार सेवामा ५ जना कर्मचारी माग गरेको हो ।

नगरपालिकाले स्वास्थ्य जहेस मेडिकल अधिकृत आठौ तहमा १ जना, स्वास्थ्य/रेडियोग्राफर पाँचौ तहमा १ जना तथा अनमी चौथो तहमा ३ जना गरी ५ जना कर्मचारी माग गरेको हो । 

आवेदन दिन इच्छुक योग्य व्यक्तिले १५ दिनभित्रमा आठौ तहको लागि १००० रुपैयाँ, पाँचौ तहको लागि ४०० रुपैयाँ दस्तुर र आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।