close

मेलुङमा ३ जनालाई रोजगारीको अवसर

मेलुङमा ३ जनालाई रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

दोलखा- मेलुङ गाउँपालिकामा रोजगारीको अवसर खुलेको छ । गाउँपालिकाले विभिन्न पदमा ३ जनाको लागि विज्ञापन खुलाएको सूचनामार्फत जनाएको छ । 

गाउँपालिकाले करार सेवामा सूचना प्रविधि अधिकृत, हेल्थ असिस्टेन्ट र अनमीमा आवेदन दिन आग्रह गरेको हो । सो पदमा फागुन २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

सूचना प्रविधि अधिकृतको आवेदन शुल्क एक हजार २०० लाग्नेछ । त्यस्तै हेल्थ असिस्टेन्टका लागि ५०० रुपैयाँ र अनमीको लागि ४०० रुपैयाँ शुल्क लाग्ने सूचनामा उल्लेख छ ।