close

सडकमा तार फालेपछि वर्ल्ड लिङ्कलाई जरिवाना

सडकमा तार फालेपछि वर्ल्ड लिङ्कलाई जरिवाना

Trulli
ADVERTISEMENT

पर्सा– वीरगंज महानगरपालिकाले वर्ल्ड लिङ्कलाई जरिवानालाई जरिवाना तिराएको छ । जथाभावी तारका टुक्राहरु फ्यालेर फोहोर गरेकाले महानगरले जरिवाना तिराएको हो । 

बिहिबार वर्ल्ड लिङ्कलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । महानगरले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना तिराउँदै आएको छ ।