close

पछिल्लो २४ घन्टामा थपिए ४,९६१ जना कोरोना संक्रमित 

पछिल्लो २४ घन्टामा थपिए ४,९६१ जना कोरोना संक्रमित 

Trulli
ADVERTISEMENT

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।