close

पछिल्लो २४ घन्टामा थपिए १० हजार २५८ जना कोरोना संक्रमित 

पछिल्लो २४ घन्टामा थपिए १० हजार २५८ जना कोरोना संक्रमित 

Trulli
ADVERTISEMENT

काठमाडौं– पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।