close

घट्यो कोरोना परीक्षण शुल्क

घट्यो कोरोना परीक्षण शुल्क

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रुपैयाँ शुल्क तोकिएको छ । 

 

यस्तै, निजी प्रयोगशालामा पिसीआर टेस्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि सरकार अस्पतालमा परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा १५ सय रुपैयाँ लिइँदै आएको थियो । लक्षण भएकाको सरकारी अस्पातलमा निःशुल्क परीक्षण हुनेछ ।