close

स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब विनियोजन

स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब विनियोजन

Trulli
ADVERTISEMENT

सरकारले स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब विनियोजन गरेको छ । आर्थिक वर्ष ०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।