close

नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले विपन्नलाई नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । 

 

आर्थिक वर्ष ०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।