close

आज एकैदिन थपिए ४३५ कोरोना संक्रमित

आज एकैदिन थपिए ४३५ कोरोना संक्रमित

Trulli
ADVERTISEMENT

काठमाडौं  । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर ४३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ रहेका छन् । साथै सो अवधिमा ५६ जना सङ्क्रमणमुक्त भएका छन् ।