close

थप २५७ जनामा कोरोना पुष्टि

थप २५७ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनामा गरेको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । यस्तै, सोही समयमा पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आइसियूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।