close

नवजात शिशु तथा स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण सम्पन्न

नवजात शिशु तथा स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण सम्पन्न

Trulli
ADVERTISEMENT

रोल्पा । त्रिवेणी गाउँपालिामा नवजात शिशु तथा स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा जुगारको आयोजना र सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा एकदिने अभिमुखीकरण सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार नवजात शिशु तथा स्वास्थ्य सेवामा  समता, पहुँच र उपयोगिता कार्यक्रमबारे अभिमुखीकरण सम्पन्न भएको हो । एक समारोहमा पालिकास्तरीय अभिमुखीकरण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

अभिमुखीकरणमा गर्भवती महिला, अभिभावनक, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।