close

म्यानमारको राजधानीमा भएको बम विस्फोटमा परी एकको मृत्यु, ९ घाइते 

म्यानमारको राजधानीमा भएको बम विस्फोटमा परी एकको मृत्यु, ९ घाइते 

Trulli
ADVERTISEMENT

काठमाडौं । म्यानमारमा भएको बम विस्फोटमा परी  एकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

 

मंगलबार म्यानमारको राजधानी यांगुनमा भएको बम विस्फोटमा परी एकको मृत्यु र अन्य नौ घाइते भएका हुन् । 

 

मंलबार दिउँसो ३ः२०मा राजधानी यांगुनमा बम विस्फोट भएको  म्यान प्रहरीको भनाइ छ ।