close

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र पक्राउ

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । दिल्ली सरकारका स्वास्थ्यमन्त्री पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका हुन् । 

 

जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् । उनी  सन् २०१५ देखि सन् २०१६ मा  कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।

 

केन्द्रीय अनुसन्धान व्युरो  (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।