close

अमेरिकामा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिकामा गोली चल्दा दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकाको सिकागो सहरमा भएको बन्दुक हमलामा परी दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

 

एक रेस्टुरेन्टमा भएको झगडापछि भएको सो हमलाम परेका अन्य केहीको अवस्था गम्भीर भएको बताइएको छ ।

 

अमेरिकामा केही दिनअघि पनि गोली चलेको थियो ।